४.४५ अंकले घट्यो सेयर बजार, आठ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ४.४५ अंकले घटेको छ । आज नेप्से ०.१६ प्रतिशतले घटेर २७११.४५ विन्दुमा बन्द भएको छ ।यस दिन आठ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा सेयर कारोबार भएको छ । बैंकिङ ०.२६, विकास बैंक ०.९१, होटल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स…