काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परसूचक नेप्से ५३.६३ अंक घटेर २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ५३.६३ अंक घटेको हो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडको मात्र कारोबार भउको…