सोमबार नेप्से ७०.८१ अंकले बढेर ‘रेकर्ड’ ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार ‘रेकर्ड’ ब्रेक गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख बढीको सेयर खरिद बिक्री भएको छ । कारोबारसँगै सेयर बजार पनि ७०.८१ अंकले बढेको छ । आजको कारोबारपश्चात समग्र बजार मापक परिसूचक २९३.६५ मा कायम छ ।धिकांश क्षेत्रका सूचक बढेका…