सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेर कारोबार भएको छ ।सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले…