काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५९.०२ अंकले घटेको छ । सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ । यसदिन एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको…