प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाइ अन्नपूर्ण केबलकारमा बिशेष छुट

पोखरा । नेपालको पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीहरुले २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतामा अन्नपूर्ण…