कुमारी बैंकका ग्राहकहरुले समाज डेन्टल हस्पिटलका सेवाहरुमा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले समाज डेन्टल हस्पिटलले दिने सेवाहरुमा छुट पाउने भएका छन् । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले समाज डेन्टलका नयाँ वानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर,…