काठमाडौं। साताको पहिलो दिन सेयर बजार परिसूचक घटेको छ । आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो । १३ मध्ये निर्जीवन बीमाबाहेक सबै परिसूचक घट्दा सेयर सूचकमा असर परेको हो । सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको सेयर छ । आज १७२ कम्पनीको सेयरमूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी छ ।…