काठमाडौँ । सरकारले धितोपत्र बोर्ड अध्यक्षको छनौट प्रक्रिया रद्द गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो। सिफारिस समितिले गरेका ५ जना उम्मेदवारमध्ये ३ जना अन्तर्वार्छि मन्त्रालयले सर्टलिस्ट रद्द गरेको हो। समितिले यो प्रकरणमा महान्यायाधिवक्ताको राय माग गरेको थियो। उसले सिफारिस गर्न बाधा नपर्ने राय…