फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंकबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारीपत्रमा हस्ताक्षर गरका हुन् । सम्झौता…