मालपोत कार्यालय जुम्लाद्वारा रु एक करोड ८१ लाख राजस्व सङ्कलन

काठमाडौ , २२ साउन । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ रु १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ रु ६४ लाख छ हजार पाँच सय…