मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किष्ट बैंकमा घोटला गर्ने घर्ती र श्रेष्ठ पक्राउ

काठमाडौं मंसिर, ७– किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठलाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)ले बैंक कसुर अभियोगमा घर्तीलाई पक्राउ गरेको हो । पक्राउ परेका  घर्तीलाई हिरासतमा राखिएको छ भने  भने बिरामी भएको नाटक गर्दै श्रेष्ठ अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ । बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली…