सुनचाँदीको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ ।हिजो तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । त्यस्तै,चाँदी तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको महासंघले जनाएको…