सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास सम्पन्न

काठमाडौं । सामसंग नेपालले स्मार्ट रअझ रमाइलो होम कुकिंगलाई प्रोत्साहनदिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टर क्लास सफलतापूर्वक आयोजना गरेको छ। शनिबार अप्रिल ११ मा द्वारिका प्यालेसमा सम्पन्न कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो ।जहाँ सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका थिए। यसकार्यक्रममा मोडर्न माइक्रोवेभ…