काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि…