काठमाडौँ- गलत तरिकाबाट बैङ्कका कर्मचारिहरुको समेत सम्लग्नतामा बैङ्कको रकम निकाल्ने योजना बनाएका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ। तीमध्ये केही बैँकका ऋणीसमेत छन्। कृषि विकास बैँकको लहान शाखाबाट ११ जना व्यक्तिका नाममा जम्मा भएको ४ करोड ७३ लाख रुपैयाँ देशका विभिन्न शाखाबाट निकाल्ने योजनामा रहेका ह्याकरहरुको समूहलाई प्रहरीले पक्राउ गरेको हो।यसबारे अनुसन्धान गर्न कृषि विकास…