काठमाडौं– एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ । सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्ने पनि बैंकले जनाएकोछ । बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन…