नाडा अटो शोमा नेपाल भित्रिएको डुकाटीको इलेक्ट्रिक स्कुटरले ग्राहकको बिश्वास जित्ने दाबी

काठ्माण्डौ- नाडा अटो शोमा विद्युतीय सवारीसाधनका लागि प्रख्यात कम्पनी सुपर सोको र डुकाटीको सहकार्यमा बनेको  डुकाटीको विद्युतीय स्कुटर भित्रिएको छ। ६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटर फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। सुपर सोकोको सियुएक्स– डुकाटी एडिसनले २७८८ वार्ट पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ। १४० एमएम ग्राउण्ड क्लेयरेन्स…