१८ करोड हिनामिनाको आरोपमा देव विकास बैंकका प्रबन्धक पक्राउ

दाङ, १८ करोड रुपैयाँ रकम  हिनामिना गरेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का भरतपुर निवासी २९ वर्षिय समिर बुढाथोकी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको देवः विकास बैंकका म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ। यसअघि दाङमा केन्द्रीय…