नेपाल टेलिकमले रोमिङ शुल्कमा छुट दिदै

काठमाडौं - नेपाल टेलिकमले  ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरेको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि यो सहुलियत प्रदान गरिएको हो । कम्पनीले ०७६ बैशाख १६ देखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ ।…