साउन १५ यता मात्रै सुनको मूल्य प्रतितोला छ हजार बढ्यो,आजको मूल्य तोलाको ७१ हजार

काठमाडौं- सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पछिल्लो समय सुनको भाउ लगातार बढी रहेको छ । साउन १५ गते यता मात्रै सुनको मूल्य प्रतितोला छ हजार रुपैयाँ बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ७० हजार…