नयाँ बर्षसँगै नेप्सेमा पनि सुखद संकेत सुरु

काठमाडौं वैशाख, ३– बिसं २०७६ सेयर लगानीकर्ताहरुको लागि सुखद हुुने पुर्व संकेत देखिएको छ । नयाँ बर्षपछिको दोस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से सुचक र कारोबार रकम दुुबै नै उच्च अंकले बढेका छन् । नेप्से २३ दशमलव ३३ अंकले बढेर १२ सय १२ दशमलव पाँच अंकमा पुुग्दा आज सेन्सिटिभ पाँच दशमलव ४८ अंकले बढेर…