आज नेप्से बढे पनि कमाउने भन्दा गुमाउने धेरै

काठमाडौं वैशाख, १०– अघिल्लो दिन सोमबार नेप्से घटेपनि कारोबार रकम बढेकोमा साताको तेस्रो कारोबार दिन आज मंगलबार भने नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । नेप्से आज तीन दशमलव ७४ अंकले बढेर १२ सय ६० दशमलव ६८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव नौ अंकले बढेर दुुई सय ७२ दशमलव…