काठमाडौं चैत, २५– एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ करोड ४० लाख ३५ हजार दुुई सय ७३ रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट एक बराबर शुन्य छ को अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी ७४ लाख ४० हजार तीन…