काठमाडौं : श्रीलंकाकी फस्र्ट लेडी जयन्ती पुष्पाकुमारीले शुक्रबार भाटभटेनी सुपरमार्केटमा पुगेर डेढ लाखको किनमेल गरेकी छन्। पुष्पाकुमारीले चेन डिपार्टमेन्ट स्टोर भाटभटेनीमा डेढ लाखको किनमेल गरेकी हुन्। सुरक्षाकर्मी र सहयोगीको साथमा पुष्पाकुमारी साढे ११ बजे महाराजगञ्जस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पुगेकी थिइन्। भाटभटेनी स्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार पूर्व जानकारी गराएर पुष्पाकुमारी किनमेल गर्न त्यहाँ…