काठमाडौं प्रहरी द्वारा ५० लाख भारतीय रुपैयाँँ बरामद

काठमाडौं चैत, २९– काठमाडौं प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । महानगरीय काठमाडौंको परिसर काठमाडौंको टोलीले राजधानीको  विभिन्न स्थान बाट  प्रहरी ति नोट बरामद गरेको  जनाएको छ । भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारतमा प्रतिबन्ध गरिएको छ । महानगरीय प्रहरी परिसर…