चिनियाँ जहाज नेपाल वायुसेवा निगम लाइ घाडो

नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका सबै जहाज बेकामे भएका छन् । ती जहाजमा यात्रुहरु चढ्दैनन् । यात्रु नचढेपछि जहाज पनि उड्दैन । घाम तापेरै अर्बौंको साधन बेकामे बनिरहेका छन् । जहाज सञ्चालनमा नआउँदा निगमलाई दैनिक लाखौ नोक्सान भइरहेको छ । तर पनि जहाज सञ्चालनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ध्यान जान सकेको…