काठमाडौं–नेपाल वायुसेवा निगमले आँउदो १८ महिनाभित्र ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज खरिद गर्न लागेको जनाएको छ । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको जानकारी दिएका हुन । फान्सको कम्पनीसँग खरिद संम्झौता भएको वाइडबडि विमान…