कर्मचारिलाई दोष थुपारेर आफु उम्किने प्रचण्डको प्रयास

धनगढी, २० मंसिर- नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले)ले  देश अहिलेको परिस्थितिबाट गुज्रनुमा कर्मचारिलाई दोष थुपारेका छन ।शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलन उद्घाटन  गर्दै संघीयता कार्यान्वयनमा समेत कर्मचारितन्त्रले असहयोग गरेको आरोप लगाउदै  प्रचण्ड कर्मचारिमाथी खनीएका हुन । उनले भभने,‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’प्रचण्डले…