प्राकृतिक बिपत्ती पछिको उद्धार र सहायता गर्न किन चुक्दैछ सरकार ?

काठमाडौ । बर्षाले देशमा बितण्डा मच्चाइरहेको छ । गत जेठ २८ गते यता हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा…