गायक तथा संगीतकार पन्त राष्ट्रपतिबाट विभूषित

गायक संगीतकार तथा गितकार कस्तुप पन्त प्रबल जनसेवाश्री चर्तुथ श्रेणी पदकले सुशोभन भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पन्तलाई राष्ट्रिय दिवस २०७८ का अवसरमा घोषणा गरिएको प्रबल जनसेवाश्री चर्तुथ प्रदान गरेकि हुन् । नेपाली सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई सरकारको सिफारिसमा सो पदक प्रदान गरिएको हो ।…