डिआरको गीत ‘रुप अनेक’को भिडियोमा १५० ड्रेस

नेपालका चर्चित उपन्यासका नामबाट गीत तयार भएको छ । सधै फरक काम रुचाउन गीतकार डा. डिआर उपाध्यायले आफ्नो पछिल्लो गीत ‘रुप अनेक’ नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका हुन् । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ । स्वर तथा संगीत सागर अधिकारी ‘सरद’को रहेको गीतको एरेन्ज देबेन्द्र नेवाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो…