गायक कपिल सापकोटाको एल्वम 'म' भित्र संग्रहित गीत 'सोच'को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर र्याप गायनमा सक्रिय तिन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्याप 'सोच'मा सुन्न सकिन्छ। जीवन भोगाई र समाजको यथार्थ र्यापमा प्रस्तुत गरिएको छ। मिस्ट चाम्लिङले यस र्याप गीतलाई मिक्सिङ मास्टरिङ…