लामो समय पश्चात प्रसिद्ध गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीको संगीतमा रहेको 'किन होला' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा स्वर अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारको रहेको छ। गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस गीतलाई राजन तामाङले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा…