‘स्टार अफ द मिलिनियम २०२१’ छानिने

‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागीता रहेको थियो । अडिसनबाट छानिएका प्रतियोगीहरु अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्राली आयोजक रहेको १८ देखि ३० बर्षसम्मका विवाहित तथा अविवाहित महिला…