मुम्बई – प्रियंका चोपडाले बिहीवार मध्यराति रणवीर कपुरलाई भिडियो कल गरेपछि बलिउड बजारमा नयाँ तरंग छाएको छ। प्रियंकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रणवीरलाई भिडियो कल गरेको बताइएको छ। भिडियो कलमा उनीहरुले महिला दिवसको बारेमा कुरा गरेका थिए। प्रियंकाले रणवीरलाई महिला दिवस मनाउनुको सार्थकता बारे प्रश्न गरेकी थिइन्। रणवीरले पनि महिलाको सम्मानका लागि एक दिन छुट्याएर…