काठमाडौं । मिसेस एण्ड मिस डिसेबिलिटी क्वीन नेपाल–२०२५ को उपाधि जनकपुरकी लक्ष्मी सापकोटा र बर्दियाकी योसोदा बोहराले जितेका छन् । सापकोटाले मिसेस र बोहराले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । ग्रिन आर्टस् मिडियाले राजधानीमा एक समारोह बिच आयोजित प्रतियोगीतामा धादिङकी गंगा पुरी फष्टरनर अप र भक्तपुरकी सुनयना कायस्थ सेकेन्ड रनरअप घोषित भए ।…