काठमाडौ, ४ असोज । गीतकार शंकर अधिकारी घायलको पछिल्लो सृजना 'तिम्रो मन त सुनको महल'को लिरिकल भिडियो रिलिज भएको छ । जसमा बाबुल गिरीको संगीत र संगीत सम्योजन अनि अनु अधिकारीको स्वर रहेको छ । साथमा सन्चारकर्मी सोजना लोहारको कबिता बाचन समावेश गरिएको गीतको भिडियोलाई संगीत सागरले निर्देशन गरेका छन् । भिडियो https://youtu.be/gDFg5apvGcA