काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा समावेश ‘दुई चुल्ठी बाटन’ बोलको गीत जनैपूर्णिमाको अवसर पारेर रिलिज गरिएको छ । फिल्म कार्तिकको ४ गतेबाट रिलिज हुदै छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्कीको साथमा अतिथी कलाकार आँचल शर्मा र निश्चल खड्काले नृत्य गरेका छन् । आँचललाई विपिन र निश्चलसँग रोमान्टिक तरिकाले प्रस्तुत…