‘गणपति’मा तपाईले आफ्नै कथा पाउनु हुनेछ : नायक भुसाल

काठमाडौं , ८ भदौ । नेपाली कथानक चलचित्र ‘गणपति’ भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यवासयीक तथा भावनात्मकरुपमा सफल हुने निर्माण पक्षको दाबी छ ।सामाजिक कथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्य मान्छेले आफ्नो जीवनका चाहना पूरा गर्न…