प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले बिहान १० बजे खोप लगाउने जानकारी दिएका छन् । ओली बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा पुगेर खोप लगाउने छन् । ओलीले खोप लगाएरै दोस्रो चरणको खोपको अभियानको शुरुआत गर्नेछन् ।ओलीले बिहान १०…