उपत्यकामा २१६ जना सहित ६३४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्य उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । १२ हजार ५ सय १९ जनाको पिसीआर परिक्षणमा ६ सय ३४ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार…