पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । तेस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २२४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३…