चर्चित भारतिय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

काठ्माण्डौ- चर्चित भारतिय गायिका लता मंगेशकर श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार मध्याह्न अचानक अस्पताल भर्ना भएकी छन् । हाल उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई निमोनिया र फोक्सोमा इन्फेक्सन देखिएको उनको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन ।उनको स्वास्थ्यमा पछिल्लो समय अवस्थामा केही सुधार देखिए पनि उनको अवस्था गम्भिर रहेको  बताइएको छ ।…