श्वास फेर्न गाह्रो भएपछी निबर्तमान सभामुख महरा नर्भिक अस्पताल भर्ना

काठमाडौं, २३ असोज - यौनकाण्डमा मुछिएको समाचार सार्बजनिक भएसगै सभामुख पदबाट राजीनामा दिएका र हाल प्रहरी हिरासतमा रहेका निबर्तमान सभामुख कृष्णबहादुर महरा  महरा अस्पताल भर्ना भएका छन् । महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा छन् । श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको…