चिनको वुहानबाट नेपाल फर्किन १७० ले दिए आवेदन, ३ दिनभित्र नेपाल ल्याउने तयारी गरिदै

कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको जानकारी दिए । ‘केही आवेदन दोहोरिएका छन्, त्यसलाई हामी अन्तिम रुजु गर्दैछौं,’ टेलिफोन सम्पर्कमा नेपाल लाइभसँग लम्सालले भने, ‘सबै मिलाउँदा करिब १ सय ७० जनाको आवेदन…