चीनको वुहानबाट फैलिएको नोभेल कोरोनाको संक्रणमबाट ४३६ जनाको मृत्यु भएको छ । चीनमा मात्र ४२५ जनाको, एक जनाको फिलिपिन्स र एक जनाको हङकङमा मृत्यु भएको छ । कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ सय ६१ जनाको ज्यान गएको थियो । सोमबार मात्रै चीनमा ६४ जनाको ज्यान गएको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन । स्वास्थ्य अधिकारीका अनुसार हुबेइमा…