डेंगीका बिरामी बढेसँगै चितवनमा रगतको अभाव

डेंगीका बिरामी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेंगीका सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पुर्‍याउन कठीन भएको हो। अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको उनले बताए। केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको छ।सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने…