बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु , काभ्रेका युबकको बर्ड फ्लूबाटै मृत्यु भएको पुष्टी

बैशाख १९, काठमाडौं - बर्ड फ्लू  भाइरसको सङ्क्रमणबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको बर्ड फ्लू  भाइरसको सङ्क्रमण बाट मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार चैत १० गते ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका २१…