बर्दिया असार, १५– बर्दियाको बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । २५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा। अञ्जनीकुमार झाले बताए । परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो…